दफा ३५क
पुरस्कार सम्बन्धी व्यवस्था
यस ऐन अन्तर्गत सजाय हुने कसुरमा तत्सम्बन्धी मौका तहकिकात, अनुसन्धान वा अन्य सबुद प्रमाण सङ्कलनको काममा आयोगलाई सहयोग पुर्याउने व्यक्तिलाई आयोगले उचित पुरस्कार दिन सक्नेछ ।